Chord Guitar Je Chhau Timi - Swoopna Suman x Samir Shrestha
Navigasi music - Gitarkid , 弦 ,chordmudah , simplechord , acorde,
Kunci gitar , chord, Chord gitar, dan, Lirik Lagu, kord gitar, Akkord, navigasi.eu.org , akord, コード , 현 ,तार.
Kunci Gitar Je Chhau Timi - Swoopna Suman x Samir Shrestha
Kord Gitar Je Chhau Timi - Swoopna Suman x Samir Shrestha |
---|
[Intro] F# G#m F# गाजल त्यो तिम्रो मेटाइदेउ न तिम्रो G#m आँखाको रंग हेर्न मन छ F# G#m D#m C# B बाँधेको केश फ़ुकाइदेउन हावाले उडाको मनपर्छ F# G#m F# नढाकन मुहार शृंगारले F# G#m नढाकन मुहार शृंगारले D#m C# B D#m C# B चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ D#m C# B भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने B F# D#m C# B जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने [Verse 1] F# G#m7 छिचोलेर अँध्यारोलाई उज्यालो देखाउने D#m7 B चम्किला जुनकिरी झैँ आँखा F# G#m7 गहिरा समुन्द्र भए जिन्दगि मेरो D#m7 B किनारा देखाउने तिम्रो हात F# G#m F# सुरिलो त के छ गित मेरो , F# G#m सुरिलो त के छ गित मेरो D#m C# B D#m C# B जति तिम्रो आवाज हुन्छ, जति तिम्रो आवाज हुन्छ D#m C# B आशा येही हो सधै तिम्रो साथ् पाउने B F# D#m C# B जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने [Chorus] F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने F# B तिमी हौ मलाई चाहिने [Outro] F# B F# B पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो F# B F# B पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो F# B F# B पर्वाह नगर यो दुनियाँको तिमी मै बसेको छ दुनियाँ मेरो B F# D#m C# B जे छौ जसो छौ तिमी त्यहि नै हो मलाई चाहिने D#m C# B त्यति नै हो मलाई चाहिने |